इलाम १ : महेशको अग्रता कायमै, झलनाथ पछि-पछि

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भने १ हजार ४१ मत पाएका छन् ।

नेपालभ्युज

इलाम १ : महेशको अग्रता कायमै, झलनाथ पछि-पछि

काठमाडौं । इलाम क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले अग्रता कायम राखेका छन् । उनले १ हजार २५८ मत प्राप्त गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भने १ हजार ४१ मत पाएका छन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले १९६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तोयानाथ सापकोटाले ३५, जनता समाजवादी पार्टी (जसपा)का कमलकुमार राईले २० मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved