सुर्खेत २ : हृदयरामको अग्रता कायमै, पछ्याउँदै अमृत

नेपालभ्युज

सुर्खेत २ : हृदयरामको अग्रता कायमै, पछ्याउँदै अमृत

काठमाडौं । सुर्खेत क्षेत्र नं. २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायमै राखेका छन् । उनले १,९५७ मत बटुल्दा नेकपा एमालेका अमृत विसीको पक्षमा १,४५५ मत खसेको छ ।

यस्तै राप्रपाका भीमबहादुर शाहीले ३१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनारा ५० मत बटुलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved