केपी ओलीको जिल्लामा पनि घण्टीको अग्रता

नेपालभ्युज

केपी ओलीको जिल्लामा पनि घण्टीको अग्रता

काठमाडौं । झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल १४३ मत सहित अगाडी छन् ।

३०० मत गन्दा नेकपा एमालेका एलपी साँवा लिम्बुले ८४ र कांग्रेका देउकुमार थेवेले ४६ मत पाएका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved