नवलपुर-२ मा विष्णुकुमारको सुरुवाती अग्रता

नेपालभ्युज

नवलपुर-२ मा विष्णुकुमारको सुरुवाती अग्रता

काठमाडौं। नवलपरासी बर्दघाट सुस्तापूर्व (नवलपुर) क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

१२ सय ६२ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले ७ सय ६ मत प्राप्त गरेका छन् ।

यस्तै, उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तिलक महतले चार सय ९१ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved