नवलपुर-२ को मतगणना सुरु

नेपालभ्युज

नवलपुर-२ को मतगणना सुरु

काठमाडौं। नवलपरासी बर्दघाट सुस्तापूर्व (नवलपुर) क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ। जिल्ला सदरमुकाम कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको जनाइएको छ ।

नवलपुर २ मा कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेका तिलबहादुर महतबीच मुख्य प्रतिस्पर्धा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved