काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

नेपालभ्युज

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं। काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् ।

विराजभक्तले ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन् ।  तेस्रो स्थानका एमाले उम्मेदवार शिवराम राजवैद्यको ३०४ मत छ ।

यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २१३ मत पाएका छन् । यहाँ राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved