सप्तरीमा सीके राउतले साढे ६ सय मत ल्याउँदा उपेन्द्र यादव ५९ मत सहित तेस्रो स्थानमा

नेपालभ्युज

सप्तरीमा सीके राउतले साढे ६ सय मत ल्याउँदा उपेन्द्र यादव ५९ मत सहित तेस्रो स्थानमा

सप्तरी। सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले फराकिलो अग्रता बनाइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार सीके राउतले ६ सय २९ मत ल्याएका छन् ।  लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकास ठाकुरले १ सय २९ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जम्मा ५९ मत ल्याएका छन् ।

प्रदेशसभातर्फ पनि २ वटै क्षेत्रमा जनमत पार्टीका उम्मेदवार अघि रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved