ललितपुर ३ मा तोसिमा कार्की पछि परिन्, एमालेका खड्काको अग्रता

नेपालभ्युज

ललितपुर ३ मा तोसिमा कार्की पछि परिन्, एमालेका खड्काको अग्रता

ललितपुर । ललितपुरका तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अघि छन् ।  ललितपर १ मा नवराज सिलवाल,  २ मा प्रेमबहादुर महर्जन र ३ मा अमृत खड्का अघि छन् । अमृत खड्काले अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा.तोसिमा कार्की दोस्रो स्थानमा छिन् ।  एमालेका खड्काको ४९७ र घण्टीकी तोसिमाको २८६ मत छ भने माओवादी केन्द्रकी पम्फा भुसालको १०३ मत छआएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved