ललितपुर २ मा १० हजार मत गन्दा एमालेका महर्जन ५ सय मतले अघि

नेपालभ्युज

ललितपुर २ मा १० हजार मत गन्दा एमालेका महर्जन ५ सय मतले अघि

काठमाडौं। ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० हजार ८  मत गणना हुँदा एमालेले अग्रता बनाएको छ । नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले २९८० मत पाएका छन् ।

हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २४९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १४९० र एकिकृत समाजवादीका कृष्णलाल महर्जनले १४७७ मत ल्याएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved