धनुषामा एमालेकी जुली महतोको अग्रता, जनमत पार्टीका साह दोस्रोमा

नेपालभ्युज

धनुषामा एमालेकी जुली महतोको अग्रता, जनमत पार्टीका साह दोस्रोमा

धनुषा। धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । धनुषा-३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले २ सय ५७ मतसहित अग्रता कायम गरेकी छिन् । यस्तै जनमत पार्टीका शम्भुनाथ साहले १ सय ५५ र लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झा ले १ सय ३० मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved