पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु

नेपालभ्युज

पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु

काठमाडौं। पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु भएको छ । सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको हो ।

देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो ।

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved