प्रधानमन्त्री देउवाले गरे मतदान

नेपालभ्युज

प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्। देउवाले गृहजिल्ला डडेलधुराबाट मतदान गरेका हुन्।

देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका १ को असिग्राम माध्यमिक विद्यालय रुवाखोलाबाट मतदान गरेका हुन्। उनी डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved