प्रचण्डले चितवनबाट गरे मतदान, खुसी लागेको भनाई

नेपालभ्युज

प्रचण्डले चितवनबाट गरे मतदान, खुसी लागेको भनाई

 चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिवनगरको नेपाल पुलिस स्कुल शान्तिपुरबाट विहानै मतदान गरेका हुन् । उनले मतदान गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । आफू जस्तै सबै नागरिकलाई उत्साहतका साथ मतदानमा सहभागि हुन पनि प्रचण्डले आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved