रवी लामिछानेले काठमाडौंबाट गरे मतदान

नेपालभ्युज

रवी लामिछानेले काठमाडौंबाट गरे मतदान
मतदान गर्दै रवी लामिछाने

 काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले काठमाडौबाट मतदान गरेका छन्। उनले विहानै काठमाडौं महानगरपालिकाको खानेपानी संस्थान परिसरको मतदान केन्द्रबाट मतदान गरेका हुन् । लामिछानेले चितवनबाट उम्मेदवारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved