भारतबाट ल्याउँदै गरेको १५ हजार नक्कली मतपत्रसहित १ जना पक्राउ

नेपालभ्युज

भारतबाट ल्याउँदै गरेको १५ हजार नक्कली मतपत्रसहित १ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। भारतबाट ल्याउँदै गरेको नक्कली मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् ।

भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ ।

नक्कली मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved