ओलीले आज कालिकोट, दैलेख र सुर्खेतका चुनावी सभालाई सम्बोधन गर्दै

नेपालभ्युज

ओलीले आज कालिकोट, दैलेख र सुर्खेतका चुनावी सभालाई सम्बोधन गर्दै

सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार)कर्णालीका तीन वटा जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दैछन् । अध्यक्ष ओलीले कालीकोट, दैलेख र सुर्खेतमा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्ने भएका हुन् ।

एमालेले कालीकोटको रास्कोट, दैलेखको जुम्बुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा चुनावीसभाको आयोजना गरेको नेकपा(एमाले) कालीकोटका अध्यक्ष जसीप्रसाद पाण्डेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved