मृत भेटिए पत्रकार सरोजराज अधिकारी

नेपालभ्युज

मृत भेटिए पत्रकार सरोजराज अधिकारी

काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुन्धारास्थित होटेल सिद्धार्थको कोठा नं ५०२ मा उनले बुधबार आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

उनले चन्द्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।

घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved