एमालेको घोषणापत्र : ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता

नेपालभ्युज

एमालेको घोषणापत्र : ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं। नेकपा (एमाले) ले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ । चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।

त्यस्तै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने जनाएको छ भने न्यूनतम् ज्याला रु २५ हजार पुर्‍याउने जनाएको छ ।

घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ । घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved