राप्रपाको घोषणापत्र सार्वजनिक गर्ने तयारी

नेपालभ्युज

राप्रपाको घोषणापत्र सार्वजनिक गर्ने तयारी
फाइल फोटो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । स्रोतका अनुसार राप्रपाले आफ्नो घोषणापत्रमा ‘नेपाल बन्द’ कहिल्यै नगर्ने प्रतिबद्धता जनाएको छ । राप्रपाले ‘नेपाल बन्द सधैँका लागि बन्द’ गर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ ।

यस अतिरिक्त स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत विभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने प्रतिबद्धता पनि घोषणापत्रमा जनाएको स्रोतको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved