विप्लव नेतृत्वको नेकपाले गठन गर्‍यो ६ सदस्यीय स्थायी समिति

नेपालभ्युज

विप्लव नेतृत्वको नेकपाले गठन गर्‍यो ६ सदस्यीय स्थायी समिति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ ।

केन्द्रीय समितिको पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो समिति गठन गरेको  सो पार्टीका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठक शनिबार  सम्पन्न भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved