प्रकाशमान सिंहको चुनावी प्रतिबद्धता सार्वजनिक

उनले भने ‘‘२०४८ देखि संविधान कम्युनिस्ट दल विजयी भएका थिए। २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु शुरु गरेको हो। यहाँका नागरिकले अपेक्षा गरेका र गर्न सकिने कार्य गरेका कारणले पटक पटक विजयी हुँदै आएको छु ।’’

नेपालभ्युज

प्रकाशमान सिंहको चुनावी प्रतिबद्धता सार्वजनिक

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। सार्वजनिक गर्दै उनले काठमाडौं क्षेत्र नम्बर १ मा कम्युनिस्टको किल्ला आफूले भत्काएको दाबी गरे।

उनले भने ‘‘२०४८ देखि संविधान कम्युनिस्ट दल विजयी भएका थिए। २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु शुरु गरेको हो। यहाँका नागरिकले अपेक्षा गरेका र गर्न सकिने कार्य गरेका कारणले पटक पटक विजयी हुँदै आएको छु ।’’

यस्ताे छ  प्रकाशमान सिंहकाे चुनावी प्रतिबद्धता

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved