गृहमन्त्री खाणविरुद्ध सत्तारुढ गठबन्धनका ‘बागी’को उम्मेदवारी फिर्ता

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दर्ता गराएका इम्दाद हुँसेन खाँले उम्मेदवारी फिर्ता लिएका छन्।

नेपालभ्युज

गृहमन्त्री खाणविरुद्ध सत्तारुढ गठबन्धनका ‘बागी’को उम्मेदवारी फिर्ता

काठमाडौं। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दर्ता गराएका इम्दाद हुँसेन खाँले उम्मेदवारी फिर्ता लिएका छन्।

अब सत्तारुढ गठबन्धनबाट गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण आधिकारिक उम्मेदवार छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खाँलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्। उम्मेदवारी फिर्ता लिएपछि उनले सत्तारुढ गठबन्धन एकजुट भएर जाने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved