शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

नेपालभ्युज

शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

आज बसेको शेखर समूहको बैठकले पर्सि १२ गते बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved