डा.शेखर काेइराला

शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । आज बसेको शेखर समूहको बैठकले पर्सि १२ गते बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved