कोटेश्वरको भाटभटेनीमा महानगरले चलायो डोजर

नेपालभ्युज

कोटेश्वरको भाटभटेनीमा महानगरले चलायो डोजर

काठमाडौं। कोटेश्वरको भाटभटेनीमा महानगरले डोजर चलाएको छ । भाटभटेनीमा अनधिकृत संरचना बनाएको भन्दै महानगरले डोजर लगाएर हटाउन थालेको हो ।

महानगरले केही दिन अघिदेखि फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटेल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाइरहेको छ ।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved