न्युरोडको सुरज आर्केड भत्काउन काठमाडौं महानगरले पठायो डोजर

नेपालभ्युज

न्युरोडको सुरज आर्केड भत्काउन काठमाडौं महानगरले पठायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज आर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन निर्देशन दिएको  छ ।

अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ ।

वसन्तपुरदेखि इन्द्रचोक जाने छड्के बाटोमा रहेको  सुरज आर्केड डोजर लिएर पठाएको महानगर प्रहरीले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved