अतिक्रमित क्षेत्रमा डोजर

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved