राहदानी विभागले आइतबारदेखि बेसमेन्टको पार्किङ खुल्ला गर्दै

नेपालभ्युज

राहदानी विभागले आइतबारदेखि बेसमेन्टको पार्किङ खुल्ला गर्दै

काठमाडौं । राहदानी विभागले आफ्नो अन्डरग्राउन्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुल्ला गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै खुल्ला गर्ने बताएको हो ।

विभागले सूचना मार्फत आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved