राहदानी

सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ : मन्त्री साउद

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा समितिलाई राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved