राहदानी विभागका अवैध संरचना यसरी हटाइयो (तस्वीरहरू)

नेपालभ्युज

राहदानी विभागका अवैध संरचना यसरी हटाइयो (तस्वीरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागमा बनाइएका अनधिकृत संरचना हटाएको छ । अवैध संरचना हटाउने अभियान नै सञ्चालन गरेको महानगरले आज विभागलाई निसाना बनाएको हो । त्यसक्रममा बेसमेन्टलाई प्रतिक्षालयका रूपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले त्यहाँका संरचना हटाएको छ । संरचना हटाउँदाका तस्वीर :

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved