अस्पताल भर्ना भइन् हिमानी

नेपालभ्युज

अस्पताल भर्ना भइन् हिमानी

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहलाई असपताल भर्ना भएकी छन् । घाँटी दुख्ने समस्या भएपछि उनी बुधबार मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

उनी गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन् । उनी सोमबार नेपाल फर्किएकी हुन् ।

स्वास्थ्यमा थप सुधार नआएपछि उनी मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved