त्रिशुलीमा ट्रक खस्यो

पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन कुरिनटार खण्डको त्रिशुली नदिमा ट्रक खसेको छ। इच्छाकामना गाउँपालिका –५ नाग्दि खोलामा शनिबार बिहान सवा ९ बजे ट्रक खसेको । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।

नेपालभ्युज

त्रिशुलीमा ट्रक खस्यो
सांकेतिक तस्वीर।

चितवन। पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन कुरिनटार खण्डको त्रिशुली नदिमा ट्रक खसेको छ। इच्छाकामना गाउँपालिका –५ नाग्दि खोलामा शनिबार बिहान सवा ९ बजे ट्रक खसेको । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।

मुग्लिनबाट धादिङतर्फ गइरहेको ट्रकको नम्बर पत्ता लागेको छैन। ट्रक दुर्घटना भएको स्थलमा इँटा खसेकाले इट्टा ढुवानी गरेको प्रहरीको अनुमान छ। नदिमा खसेको ट्रकका चालकसहित कसैको सम्पर्क नभएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved