यौन दुर्व्यवहारको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ

यौन दुर्व्यवहारको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्।

नेपालभ्युज

यौन दुर्व्यवहारको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ

बर्दिया। यौन दुर्व्यवहारको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्।

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारु पक्राउ परेका हुन्।

उनलाई मंगलबार बिहान पक्राउ गरी अनुसन्धान शुरु गरिएकाे प्रहरी चौकी धनौराले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved