यौन दुर्व्यवहार

ह्वाइट हाउस कलेजमा छात्रामाथि यौन दुर्व्यवहार, कुरा बाहिर ल्याए फेल गराइदिने धम्की

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टनेसनल कलेजकी एक छात्रा माथि यौन दुर्व्यवहार भएको छ । कक्षा १२ मा अध्ययनरत छात्रामाथि कलेजका अनुशासन प्रमुख (डीआई)ले यौन दुर्व्यवहार गरेका हुन् । डीआईले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved