धनगढीमा लगातार मतान्तर बढाउँदै हमाल, गठबन्धनभन्दा दोब्बर मतले अगाडि

नेपालभ्युज

धनगढीमा लगातार मतान्तर बढाउँदै हमाल, गठबन्धनभन्दा दोब्बर मतले अगाडि

काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो अपडेटअनुसार १५ हजार ३९१ मत गणना हुँदा उनले ६ हजार ८८३ मत प्राप्त गरेका छन्।
हमालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट चुनाव लडेका नेपाली कांग्रेसका नृपबहादुर वडले ३ हजार ३८९ मत पाएका छन्। उनी र हमालबीच ३ हजार ४९३ मतको अन्तर छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १ हजार ७३५ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved