रोल्पा २ मा गोलाप्रथाबाट माओवादीका उम्मेदवार विजयी

नेपालभ्युज

रोल्पा २ मा गोलाप्रथाबाट माओवादीका उम्मेदवार विजयी

रोल्पा। रोल्पा नगरपालिका वडा नं २ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन्।

मतगणनाका क्रममा डाँगी र नेपाली कांग्रेसका देउचन घर्तीमगर दुवैले बराबर ५४३ मत ल्याएका थिए।

दुवैको बराबर मत आएपछि गोलाप्रथा भएको थियो। गोलाप्रथाबाट डाँगी वडाअध्यक्षमा निर्वाचित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved