भोट हाल्न घर जानेको संख्या बढ्यो, बीपी राजमार्गमा सवारी जाम (तस्वीरमा हेर्नुहोस्)

नेपालभ्युज

भोट हाल्न घर जानेको संख्या बढ्यो, बीपी राजमार्गमा सवारी जाम (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि घर जान काठमाडौं उपत्यका छाड्नेको संख्याका कारण बीपी राजमार्गमा सवारीसाधन आज दिनभर जाममा परेका छन्। जसका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको हो।

मौन अवधि शुरु भएसँगै काठमाडौं उपत्यकाबाट बहिरिने यात्रुको संख्या बढेको छ। आज मात्र ६७ हजारले काठमाडौं उपत्यका छाडेका उपत्यका ट्राफिक कार्यालयको रेकर्डले जनाएको छ।

तस्वीरः राजन रुचालको फेसबुकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved