धनगढी उडेकाे श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्कियो

जहाज सुरक्षित अवतरण गराइको विमानस्थल स्रोतले जनाएको छ।

नेपालभ्युज

धनगढी उडेकाे श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्कियो

काठमाडौं। धनगढीका लागि काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि फर्किएको छ। जहाजलाई काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ।

काठमाडौंबाट धनगढी उडेको २२३ उडान नम्बरको जहाजको इन्जिन फेल भएको थियो। ८७ यात्रुसहित धनगढी उडेको विमान काठमाडौं फर्किएको विमानस्थलले जनाएको छ।

जहाज सुरक्षित अवतरण गराइको विमानस्थल स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved