जब भित्ताहरू बोल्न थाल्छन् (फोटो फिचर)

नेपालभ्युज

जब भित्ताहरू बोल्न थाल्छन् (फोटो फिचर)

काठमाडौं। केही सन्देश दिनका लागि सबैभन्दा प्रभावकारी माध्यम हो कला। चित्र र पेन्टिङकै माध्यमबाट कलाकारहरूले समाजलाई विभिन्न सन्देश प्रवाह गरिरहेका छन्।सडक किनारका भित्ताहरूमा देखिने कलात्मक र अर्थपूर्ण पेन्टिङले सामाजिक सचेतनामा महत्वपूर्ण भूमिका खेल्छन्। तिनले समाजको यथार्थ बोल्छन्, विभिन्न कूरीति, कुसंस्कार, हिंसाविरुद्ध आवाज बुलन्द गर्छन्।

यसै क्रममा आज न्यूज एजेन्सी नेपालले संकलन गरेका सडक किनारका भित्ताहरूमा कोरिएका चित्र तथा पेन्टिङहरू फोटो फिचरमा राखेका छौँ। भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायत संस्थामा आवद्ध कलाकारहरूले बनाएका हुन्।

एसिड आक्रमण तथा महिला हिंसाविरुद्धको चित्र ।
किशोरावस्थाको चित्र
जनावरको अनुहारको चित्र अगाडि आराम गरिरहेको कुकुर
दानवको आकृति चित्र
परम्परागत हात फैलाइरहेको चित्र
फूल र जवानीको समय
महिला हिंसाविरुद्धको चित्र
कोरोना माहामारीविरुद्ध स्वास्थ्य मापदण्ड अपनाउन सन्देश दिने चराको चित्र
मुस्कुराउँदै गरेकी युवतीको आकृति चित्र
राष्ट्रिय झण्डा
पिँजडाबाट उड्दै गरेको परेवाको पेन्टिङ

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved