१८ तस्वीरमा हेर्नुहोस् दरवारमार्ग महोत्सव

नेपालभ्युज

१८ तस्वीरमा हेर्नुहोस् दरवारमार्ग महोत्सव

काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा ३ वैशाख शनिबार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव सम्पन्न भएको छ। महोत्सवमा विभिन्न कलाकारहरूले प्रस्तुति दिएका थिए।

महोत्सवको करीब १ लाख दर्शकले अवलोकन गरेका थिए। चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरूको विषेश प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो।

एनसेलको मुख्य प्रायोजना रहेको महोत्वलाई सहप्रायोजक गोर्खा ब्रुअरी, रोयल स्ट्यागसहित लगायतले गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved