युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट

नेपालभ्युज

युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट

काठमाडौं। आगामी २६ चैत मा काठमाण्डौं युथ कनक्लेभ हुँदैछ।

डिशहोम फाइबरनेट इन्टरनेट पार्टनर रहेको यो कार्यक्रममा युवाहरूलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले आयोजना हुन लागिरहेको छ।

युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved