कोरोना अपडेट: थपिए ६८२७ नयाँ संक्रमित, १० जनाको निधन

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ।

नेपालभ्युज

कोरोना अपडेट: थपिए ६८२७ नयाँ संक्रमित, १० जनाको निधन

काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा १९ हजार ८६९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ।

पाँच हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved