काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत आज मतदान हुन लागेको हो । उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्षबाहेक सबै पदाधिकारीमा मतदान हुन...