काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई पराजित गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ३ –२ ले पराजित गरेको हो । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ३७ खेलमा ५७ अंकसहित तालिकाको आठौँ स्थानमा छ । समान...