koshi

कांग्रेस भित्रको किचलोले कोशी सरकार विस्तारमा सकस, मन्त्री बन्नेको लर्कोले नेतृत्व दबाबमा

काठमाडौं । कांग्रेसले चार जना मन्त्री नाम टुंगो लगाउन नसक्दा कोशी प्रदेश सरकार विस्तार हुन सकेको छैन । कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेसँगै सरकार विस्तारको काम धकेलिएको हो । कोशीमा कांग्रेसले ४ वटा मन्त्रालय पाएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved