Deuba

कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा एमालेको विशेष कार्यक्रम, देउवा र प्रचण्ड प्रमुख वक्ता

काठमाडौं । नेकपा एमालेले आज कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले ललितपुर गोदावरीको सनराईज हलमा हीरक महोत्सवको औपचारिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा माओवादी केन्द्र,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved