काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीकोहरुको सूची लगभग तयार पारिसकेको छ । सोमबार सपथ ग्रहण गराउने गरि कांग्रेसले मन्त्रीको सूची तयार पारेको हो । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कांग्रेसले १० वटा मन्त्रालय पाउने समझदारी भएको थियो...