काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली आज पनि बिहानैदेखि विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने भएको छ । प्रचण्डले बिहान ११ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग औपचारिक भेटवार्ता गर्ने कार्य तालिका छ । त्यसअघि होटल ताजमा...