काठमाडौं । कोशी प्रदेशका केही स्थानका साथै बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको...