काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस झिनो मतान्तरले अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले २५ मतको झिनो मतान्तर बनाएको हो । कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ९ हजार ४ सय ६८ मत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved